डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौँ । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । ....