डेंगीको बिरामी बढिरहेपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने
काठमाडौँ । डेंगीको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । तर, कोभिड–१९ को परीक्षण भने दसै बिदाको दिन गरिने ....