चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन : अध्यक्ष ओली

चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन : अध्यक्ष ओली

काठमाडौँ, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताउनुभएको छ । सोमबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले जबरामाथि महाअभियोग ....