चीनमा कोरोना संक्रमणदर बढ्दो, सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने
काठमाडौँ । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा ....