चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाईयो, शून्य कोभिड नीति भने कायमै
काठमाडौँ । दुई महिनाको प्रतिबन्दपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड ....