चालक र सह-चालक महिला

साझा यातायातको विद्युतीय बस सञ्चालनमा, चालक र सह-चालक महिला

काठमाडौँ । साझा यातायातले नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको ....