खाना पकाउने ग्याँसको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ....