कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा

कोरोनाविरुद्धको खोप खेर जाने अवस्थामा, खोप अभियानमा सहभागि हुन सरकारको अपिल

काठमाडौँ । नेपालमा कोरोना विरुद्धको खोप खेर जाने सम्भावना बढेर गएको छ । वैशाख दोस्रो सातासम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ नसके खेर जाने अवस्थामा रहेको छ ....