केशव स्थापितले दिए काठमाडौंका मेयर बालेन र उपमेयर सुनितालाई बधाई
काठमाडौ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्। जनताको सेवक भएर काम ....