नेपालमा सुरु भयो रेल सेवा, कुर्थादेखि जयनगरसम्म नियमीत रुपमा सेवा दिने
काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म बाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रुपमा ....