किसानलाई मल उपलब्ध गराउन संसदले दियो सरकारलाई निर्देशन

किसानलाई मल उपलब्ध गराउन संसदले दियो सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको ....