कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्। नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कानुनी शिक्षा नै ....