काठमाण्डौँमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

काठमाण्डौँमा चितुवाको आक्रमणबाट पाँच जना घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौँ । काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा कार्यालयले जानकारी दिएको छ ....