काठमाडौंको फोहोर व्यवस्थापनमा गगन थापाले सुझाए ६ काम
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकामा फोहोरको संकट समाधान गर्न तत्काल ६ काम थाल्नुपर्ने बताएका छन्। लामो समयपछि काठमाडौंबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला थापाले ....