काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र छापियो
काठमाडौँ: काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र छाप्ने कार्य पूरा भएको छ । निर्वाचन आयोगले छ महानगर र भक्तपुर जिल्लाको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छाप्ने जनाएको थियो । निर्वाचन आयोगका ....