काठमाडौँमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि
काठमाडौँ । काठमाडौँमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भेरियन्ट ....