काठमाडौँको फोहोर व्यवस्थापन गर्न १ सय ५० जना जनशक्ति थपिए
काठमाडौँ । काठमाडौँ महानगरले फोहोर हटाउनको लागि १ सय ५० जना जनशक्ति थपेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको महानगरले जनाएको हो । यसअघि नियमित ....