कम बोल्ने तर काम गरेर देखाउने बासुदेव थापा

कम बोल्ने तर काम गरेर देखाउने बासुदेव थापा

पाँच वर्षमा के-के भए नयाँ काम ? सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले आफ्नो पाँच वर्षे कार्यकाल सफल रुपमा पूरा गर्दै आगामी कार्यकालको लागि पुनः मेयर पदमा उम्मेदवारी दिनु भएको छ ....