एसपीपीसँग सम्बन्धित कागजपत्र पेस गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

एसपीपीसँग सम्बन्धित कागजपत्र पेस गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ। शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका ....