एमसीसी सम्झौतामाथि आजदेखि संसद्मा छलफल
काठमाडौं-अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि आजदेखि प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ। बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमा छलफल सुरु हुन लागेको हो। दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ....