एक महिनाको अवधिमा नेपालले भारतलाई १ अर्ब ७२ करोडको बिजुली बेच्यो

एक महिनाको अवधिमा नेपालले भारतलाई १ अर्ब ७२ करोडको बिजुली बेच्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा भारतलाई १ अर्ब ७२ करोडको बिजुली बेचेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० ....