एकै दिन ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौँ । नेपालमा एकैदिन ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । मंगलबार मात्रै ९० जनामा सङ्क्रमण पुष्टि भएको ....