एकीकृत समाजवादीको सचिवालय बैठक : निर्वाचनको समीक्षा गर्न सबै प्रदेशमा शीर्ष नेतालाई खटाउने

एकीकृत समाजवादीको सचिवालय बैठक : निर्वाचनको समीक्षा गर्न सबै प्रदेशमा शीर्ष नेतालाई खटाउने 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह ....