उपमेयर सहितका जनप्रतिनिधिहरुले आज शपथ गहण गर्दै

काठमाडौं महानगरका मेयर, उपमेयर सहितका जनप्रतिनिधिहरुले आज शपथ गहण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ....