आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ....