आजदेखि २७ जिल्लाका १२ वर्षमुनीका बालबालिकालाई कोरोनाको दोस्रो खोप लगाइँदै
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी कोरोना संक्रमणबाट बालबालिका बढी प्रभावित बन्न थालेपछि कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि ....