आजको मौसम : मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा वर्षा

आजको मौसम : मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा वर्षा

काठमाडौँ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहँदा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको ....