स्थानीय तह निर्वाचनका लागि केन्द्रीय अनुगमन टोली परिचालन, आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजी
काठमाडौँ । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक ....