आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमाथि आजदेखि छलफल शुरु हुँदै
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्तावमाथि छलफल शुरु हुँदैछ । हिजो मंगलबारदेखि शुरू भएको संसदको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो ....