आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले ल्यायो५ अर्ब ७४ करोडको बजेट
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ....