असोज १ गतेदेखि काठमाडौंमा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

असोज १ गतेदेखि काठमाडौंमा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

काठमाडौं । महानगर क्षेत्रभित्र अवैध रुपमा बनाइएका संरचना भत्काएर चर्चा कमाएको काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । काठमाडौं महानगरपालिका नगरसभाको ११ ....