उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण हुदैं, असारदेखि काम सुरु गर्ने तयारी
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभर निर्माणका लागि डिजाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको ....