अमेरिकी दूतावासले दियो प्रष्टिकरण

एसपीपी सम्झौता प्रस्तावले तरंग, अमेरिकी दूतावासले दियो प्रष्टिकरण

काठमाडौँ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको ....