अदालतका २६४ कर्मचारीको एकसाथ सरुवा

अदालतका २६४ कर्मचारीको एकसाथ सरुवा

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन् । आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन् । ....