Author: Nepal link News

होटलमा आगो दन्किरह्यो, भाइलाई ४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार भएन’

थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्। निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ ....

उत्पादन पछि प्राप्त हुने अनुदानको आशा मरे पछि :

ऋषिकेश घिमिरे लेख्नु हुन्छ, यस्तो किन हुन्छ! ============= उत्पादन पछि प्राप्त हुने अनुदानको आशा मरे पछि बजार ब्यबस्थापन वा ढुवानी मध्ये कुनै एक शिर्षकमा त पक्कै पनि सहयाेग मिल्छ कि ....

त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (बसुपु)द्वारा आयोजित एक समारोहमा कवि हरिहर निरौला द्वारा रचित तथा त्रिवेणी साहित्य प्रतिष्ठान द्वारा प्रकाशित कविता संग्रह “नाङ्गा पैताला “को लोकार्पण वरिष्ट भाषाविद प्रा. डा . चुडामणी वन्धु को प्रमुख आतिथ्यमा सुसम्पन्न:

गैडाकोटः ८ पौष २०७९ साल (२३ डिसेम्बर २०२२ ) त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (बसुपु)द्वारा आयोजित एक समारोहमा कवि हरिहर निरौला द्वारा रचित तथा त्रिवेणी साहित्य प्रतिष्ठान द्वारा प्रकाशित कविता संग्रह ....

फाल्गुन २१ गते राईनास वासी घिमिरे बन्धुको कुल पुजा आयोजना सॅगै हजारौको सहभागिता सहित सयौ बलि दिईने धार्मिक परंपरा ः

लमजुङगः २०७९ साल फाल्गुन २१ गते राईनास नपा का घिमिरे बन्धुहरुले कुलायन पुजा गर्ने निर्णय गरेको बताएका छन्। पुजा भव्य , सभ्य र एतिहासिक रुपमा सम्पन्न गर्न मुल आयोजक कमिटि ....

जापानःNRNA जापानको सिफारिसमा IHNO छात्रवृति आबेदन खुल्ला

जापानःNRNA जापानको सिफारिसमा IHNO छात्रवृति आबेदन खुल्ला भएको छ! ---------------------------------------------- NRNA JAPAN को समन्वय र (IHNO) ( 公益財団法人 国際人材交流支援機構) International Human Resource Network Organization Foundation को सहकार्य मा प्रत्यक बर्ष ....

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन र अवस्थाः

काठमाडौंःप्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ....

प्रकाशमानमार्फत् देउवालाई प्रचण्डको सन्देश: प्रधानमन्त्रीको पहिलो कार्यकाल छाड्न सकिन्न:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट सरकार गठन हुँदा पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबेदारी प्रस्तुत गरेका छन्।   आफूलाई भेट्न पुगेका नेपाली कांग्रेसका नेता प्रकाशमान ....

दोलखा एमालेले अन्तरघात गर्नेलाई कारवाही गर्ला कि संरक्षण ?

नेकपा एमाले दोलखाले यही पौष ९ र १० गते जिल्ला कमिटिको बैठक बोलाएको छ । निर्वाचनपछि हुन लागेको पहिलो बैठकमा निर्वाचन समिक्षाको विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा केन्द्रीय ....

दाेलखामा बुथ कब्जा गर्ने प्रवृत्ति अन्त्य गरेका बालकृष्ण, राजनीतिमा हाेला पुनरागमन ?

दोलखामा बालकृष्ण शिवाकोटी झिनो मतले पराजीत हुनु भए पनि उहाँको लोकप्रियता झनै बढेको छ । बुथ कब्जा र धाँधली गरेर सत्ता गठबन्धनले निर्वाचन जिते पनि बालकृष्ण प्रतीको सद्भाव र लोकप्रियता ....

राइनासटार सिंचाई योजनाका उपभोक्ता आन्दोलित, चेपे ए जलविद्युत आयोजना परिसरमा आगजनी

राईनासःचम्पावती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सिमाना चेपेनदीमा निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजनाको काम तत्काल रोकी डिजाइन परिवर्तनको माग गर्दै लमजुङको राइनास नगरपालिकाका स्थानीयले आन्दोलन थालेका छन् । ७ ....