एनआरएनएको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा
जापान । गैरआवासीय नेपाली संघ एनआरएनए कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्ष पदमा थापाले उम्मेदवारी दिने ....