Author: Nepal link News

तेस्रो लगानी सम्मेलन: गैरआवासीय नेपालीलाई लगानी गर्न आमन्त्रण

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना ....

प्रवासीको ज्ञान, शिप र पुँजीलाई समृद्ध नेपालको अभियानमा जोडौं: दावा शेर्पा

दावा शेर्पा, टोकियो । अहिले हामी नेपाली जनप्रगतिशिल मञ्च जापानको ९औ राष्ट्र्यि अधिवेशनको पुर्व सन्ध्यामा छौ। प्रवासी श्रमजीवि नेपालीहरुको साझा मञ्चको रुपमा क्रियशिल यस मञ्च मुलत प्रवासमा रहेको नेपालीहरुको न्याय,समानता,स्वतन्त्रता ....

एनआरएनए जापानको क्षेत्रीय भेला यसरी प्रारम्भ भयो: बुद्धिराज घिमिरे(पूर्वमहासचिव)

बुद्धिराज घिमिरे । NRNA NCC मातहतका क्षेत्रिय समितिहरुको भेला (क्षेत्रीय भेला)कसरी प्रारंम्भ भयो? साथमा बिधान का केहि बुदा सहितःबुद्धि राज घिमिरे(पुर्व महासचिव) गैरआवसिय नेपाली सघ राष्ट्रिय समन्वय समिति जापानका मातहतका ....

साँगितिक धमाका २०२४ सम्पन्न: कलाकारसंगै झुमे जापानबासी नेपाली

जापान । गलकोट समाज जापानले आयोजना गरेको साँगितिक धमाका २०२४ सम्पन्न भएको छ । साँगीतिक धमाका २०२४ कार्यक्रममा गायक खेम सेञ्चुरी, रेशम निर्दोश र अमृता नेपालीले आइतवार ओसाका सोमबार नागोया ....

तुलसीपुरमा जारा एजुकेशन सेन्टर सञ्चालन, जापान प्रोसेसिङ शुल्क नलाग्ने

दाङ । तुलसीपुरमा जारा एजुकेशन सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले सेन्टरको उद्घाटन गरेका हुन् । सागर पुन,एकराज चन्द,गणेश कुमार पुन,सञ्जय मल्लले उक्त ....

अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिखमा हुने

टोकियो । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी २०२४ जनवरी २ तारिख टोकियोको शिनओकुबोस्थित रोयल गार्डेनमा ....

एनआरएनएको एसिया DRC बाजी मार्न यस्ता छन् बुद्धिराजको प्रतिबद्धता

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दिन लाग्नु भएको । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३(२५ को लागि एनआरएनए एसिया ....

मोना अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जापानका ददिवल खड्काले मारे बाजी

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट जापानका ददिवल खड्का अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका ६ घार पुख्यौली घर भएका ....

एनआरएनएको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३-०२५ का लागि कोषाध्यक्ष पदमा थापाले उम्मेदवारी दिने ....

टोकियोमा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयमा अभिमुखीकरण कार्यक्रम हुने

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । प्रवासमा नेपाली भाषी अनलाईन, मिडिया संचालनको प्रावधान नेपाल सरकारको कानुनी, प्रावधान ....