Author: Nepal link News

राष्ट्र बैंकको तथ्यांक एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गत चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैङ्कको तथ्यांकले ....

सरकार नै परिवर्तन गर्ने भारतको आशय छैन : परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् । छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ....

सेभेन सामुराईले नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन गर्दै

प्रदिप घिमिरे, जापान । सन्तोष सेनद्धारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन हुने भएको छ । नेपालमा आगामी दसैंको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’ को जापानमा आगामी सेप्टेम्बर अन्तिमबाट ....

ओली सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकृत भएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेलाई बहुमतबाट स्वीकृत गरेको हो । ओली सरकारले ल्याएको भूमिसम्बन्धी केही ऐन ....

२७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टीको सरकार बन्ने

काठमाडौं । २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता ....

रवि लामिछाने जस्तो ठग जेल बाहिर एक जना पनि छैन, तैपनि उनीहरूकै स्वर ठुलो छ : ढुङ्गेल

रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले पार्टी माथि निरन्तर आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले ....

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटना: पाँच नेपालीको मृत्यु, चारजना गम्भीर घाइते

काठमाडौं । महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएका छन । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा ....

एमालेका महासचिव शंकर पोखरेल जापानमा: राजदूत लगायतले गरे भब्य स्वागत

प्रदिप घिमिरे,टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जापान आईपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि महासचिव पोखरेल बुधबार बिहान ....

टोकियोमा हिमाली बौद्ध धर्मावलम्बीहरुको महान चाड ग्याल्पो ल्होसार २०२५ मनाउने

टोकियो । शेर्पा संघ जापानले आगामी मार्च २ तारिख आइतबार टोकियोमा हिमाली बौद्ध धर्मावलम्बीहरुको महान चाड ग्याल्पो ल्होसार २०२५ मनाउने भएको छ । आगामी २०२५ मार्च २ तारिख आइतबारका दिन ....

प्रवासी नेपाली मञ्चले जापानको ३ शहरमा प्रशिक्षण कार्यक्रम गर्ने,कार्यकर्ता र शुभचिन्तक उत्साहित

टोकियो । प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक ....