मन्थली । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले नवराज श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्मत चयन भएको समितिको खुल्ला उपाध्यक्षमा विष्णु खड्का र समावेशी उपाध्यक्षमा सुमित्रा लामा निर्वाचित हुनुभएको छ । कमिटीको सचिवमा निजोर कुमार थापा, सहसचिवमा शंकर बरुवाल, समावेशी सहसचिवमा दीपक लामा र कोषाध्यक्षमा सिता पुरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा सिर्जना रसाइली, शर्मिला विसुन्खे, नवीना दंगाल र नवराज बिक निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक, शान्ता श्रेष्ठ र नीरज सापकोटा रहनु भएको छ । प्रदेश प्रतिनिधिमा प्रकाश परिष्कार, प्रज्वल पौडेल, लेखबहादुर बिक र बिन्दिरा रसाइली चयन हुनुभएको छ ।
अधिवेशनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज
फेसबुकबाट तपाइको प्रतिक्रिया