
टोक्यो । जापान सरकारले कोरोना माहामारी बिचमा पनी march 1 बाट नया बिघार्थी , प्रशिक्षार्थि कामदार र बिजनेस प्रपोज़ल(business man)प्रबेश खुलाउने भएको छ।
लामो समय नया प्रबेस बन्द गरेपनी केही समय अगाडी dependent visa लाई प्रबेस खुलाएको थियो।यद्पी हाल जापानमा दिनमा ९० हजारको हारहारीमा (नया भेरियन्ट)संक्रमित रहेको र टोक्यो माहानगरमा मात्र दिनमा करिब १८ हजार रहेको कुरा आजको nikkei पत्रिकाले दिएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया