पेशागत हिसावले बिभिन्न पेशामा संलग्न नेपाली मध्ये जापानको टोकियो स्थित सिनओकुवो को मध्य भागमा एक नेपाली ब्यवसायी छन्। उनी आफ्नो पेशा र सेवालाई भगवानको कृपा संझदै सयौ ग्राहको प्यारो र आदरणिय ब्यवसायीका रुपमा रहेका छन्।
मेरा ग्राहक मेरा भगवान हुन् भन्दै आफु उहाहरुकै सेवामा समर्पित रहेको बताउछन्। ठुला ठुला साइजमा पोस्टर, ब्यानर, खामबान तथा साइनबोर्ड डिजाइन तथा प्रिन्ट गर्नको लागी हामीलाई सम्झनुहोला भन्दै ,आफैंले Photoshop, Illustrator तथा अन्य Software मा डिजाइन बनाएर तयार गरेको डेटा High Quality मा एकदमै छिटो तथा सुपथ मुल्यमा प्रिन्ट गर्ने ठाउँ खोजी रहनु भएको छ भने हामीलाई सम्झनुहोला भन्नु हुन्छ।
ग्राहकले भनेकै समयमा Light (LED) Sign, PVC Sheet Printing, Banner, Laminated Poster तथा विभिन्न साइजमा प्रिन्ट गर्नुका साथै खामबान बोर्डहरु तयार गरेर उपलब्ध गराउँने उनी बताउछन्। रेष्टुरेन्ट तथा अफिमा सामान्य उचाइ तथा क्रेनको प्रयोग हुने उचाइमा खामबान तथा साइनबोर्ड लगाउनु परेमा पनि सेवा उपलव्धहुने मिराई कम्पनिका प्रोपाईटर संजिब पोखरेल बताउनु हुन्छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया