सोनाम ल्होछारको अवसरमा घरआगँन रेस्टुरेण्ट इकेबुकूरोमा डीजे पार्टी हुने

जापान । सोनाम ल्होछारको अवसरमा डीजे पार्टी हुने भएको छ ।
जापानको चर्चित कलाकारहरुको साथमा घरआगँन रेस्टुरेण्ट इकेबुकूरोमा डीजे पार्टी हुने भएको हो । सम्पूर्ण आमा बुबा तथा दाजु भाई दिदि बहिनिहरु र तामाङ ल्होछार प्रेमि नेपाली दाजु भाई दिदि बहिनि हरुमा हार्दिक स्वागत एबम निमन्त्रणा गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया