एनआरएनए जापानद्वारा ५३ सदस्यीय महिला फोरम गठन

गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष अनिता गुरुङ को अध्यक्षतामा बैठक बसी ५३ सदस्यिय महिला फोरम गठन गरेको छ ,जसको संयोजकमा कमल काप्री हुनुहुन्छ। संयोजक काप्रीलाई ५३ सदस्सिय महिला फोरमा बिस्तार गरी जिम्वेवारी बाडफाड गर्ने अख्तियारी परिषदको बैठकले दिएको थियो।

एन आर एन ए जापानको २०२१ -२०२३ को धादली पूर्ण निर्बाचन भएर पुस्टि समेत भएको अवस्थामा आइसिसिले निरन्तर पुन निर्बाचन गराउने आशा गराउदै हालका दिन सम्म बेवास्ता गरि आएपछि स्वस्थ एनआरएनए को लागि अर्काको व्यक्तिगत विवरण चोरी गर्नेहरुको लागि कार्यबाही र पुन:निर्बाचनको माग सहित अघिल्लो कार्यकाल कि बरिस्ट उपाध्यक्ष र कार्यबाहक अध्यक्ष रहेकी गुरुङ ले नेत्रित्व गरेको कार्यसमितिले एक पछि अर्को जनमुखी काम र निर्णय हरु गर्दै आइरहेको छ।

यसै क्रममा जापानको विभिन्न भागमा छरिएर रहनु भएका दिदि बहिनीहरुलाई समेट्दै ५१ सदस्यिय महिला फोरम गठन गरेको छ ।जसमा जापानको विभिन्न ठाउँमा रहेर संघर्ष गरिरहनु भएको दिदि बहिनीहरु हुनुहुन्छ भने आवस्यकता अनुसार यसलाई परिमार्जन गर्दै अगाडी बढ्ने जानकारी समेत गराउनु भएको छ।

यो संगै विभिन्न जनमुखी र सामाजिक कार्यमा जिम्मेवार भएर अगाडी बढिरहेको समिति ले लामो समय देखि विस्तार हुन नसकेको क्षेत्रीय समिति विस्तार लाइ पनि सम्बन्धित ठाउको सामाजिक अगुवाहरुको अनुरोध र बस्तु स्थितिको अध्ययन गर्दै विस्तार मा तिब्रता दिदैछ भने सम्पूर्ण क्षेत्रीय समितिहरुलाई एकत्रित गर्दै क्षेत्रीय भेला गर्ने जानकारी समेत गराएको छ।

सल्लाहकारहरु क्रमश:अनिता गुरुङ,मन्जु गिरी,निर्मला भट्ट,कालिका थापा,सरिता ढकाल,मनकुमारी ॲगाई र रुविना तामाङ रहनु भएको छ। समितिमा क्रमश:

संयोजक- कमला काप्री
उपसंयोजक – भानु थापा
सचिव – राधा थापा
सहसचिव- सुशिला भट्ट
कार्यक्रम तथा बिभाग गठन
१.भाषा कक्षा
संयोजक-सरु अधिकारी
सदस्य सचिव-शान्ता रिमाल
२. हेल्थ योजना
संयोजक-धार्मिका घिमिरे
सदस्य सचिव-
३.सूचना तथा संचार
संयोजक-सोबिता अधिकारी

सदस्य सचिव-गिता शर्मा साथै फोरममा सदस्यहरु क्रमश:सुजता शर्मा,रविना पोखरेल,सुस्मा अर्याल,कविता लामिछाने,गिता बस्याल ढकाल,कमला बानिया,निकिता उप्रेती,गिता लामिछाने,यानु गुरुङ,जमुना पाठक,जमुना थापा,कल्पना श्रेष्ठ,करुणा पान्डे,लक्ष्मी कार्की,मुना कडेल,निचियो गुरुङ,नितु दाहाल,पार्वती सुवेदी,रमा खरेल,पुस्पा अधिकारी,प्रमिला राई,रमिता ढकाल,रोशिना कडेंल,सबिना ॲगाई,सदिक्षा सापकोटा,सगु कुवर,संजिता पन्त,सन्जु ॲगाई,लक्ष्मी सापकोटा,सरला बस्नेत,सरु भण्डारी,सरु रिमाल,शिक्षा सत्याल,सिता अधिकारी,उषा थापा सापकोटा,निर्मला घिमिरे र सोबिता थापा सदस्य रहेको फोरम गठन गरेको हो। महिला फोरमले दर्जनौ महिला संग सरोकार राख्ने महिला मैत्री कार्यक्रम र योजना ल्याएको फोरमकी संयोजक कमला काप्रीले बताउनु हुन्छ,जसमा हाल नेपालमा छात्रा स्कूल पठाऔं अभियान र महिला साक्षार सम्वन्धी पौड शिक्षा रहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया