
काठमाडौँ, २२ माघ । थप १ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६५ हजार २ सय २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ हजार ७ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९५ हजार ६ सय ३९ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ४ जना पुगेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया