
जापान । एनआरएनएन जापान अनिता गुरुङ समुहको बैठकले निम्न अनुसार निर्णय गरेको छ ।
गत जनवरी १२ तारिख संघले जापानको समाजलाई अझ बढी सहयोग समन्यव गर्न र सामाजिक सेवालाई सक्रिय भएर सेवा गर्ने र हाल कार्यबाहक रहिरहेको अनिता गुरुङलाई पूर्ण अध्यक्ष हुने निर्णय गर्दै थप निम्न निर्णयहरु भएको सम्पूर्ण सरोकार वालाहरुलाई जानकारी गरेको छ ❘
निर्णयहरु
१. एनआरएनए जापानमा देखिएको बिवाद र यसको निराकरणका लागि सहजिकरण गर्दै जापान स्थित नेपाली राजदुतावास,संघ संस्था, क्षेत्रीय समिति,अग्रज र सरोकारवाला संग समन्वय गर्दै अगाडि बड्ने निर्णय गरियो ।
२. कार्यसमिति लाई पुर्णता दिदै नव मनोनित पदाधिकारी तथा सदस्यहरुले अझै प्रभावकारी रुपमा संस्था र समाज प्रति उत्तरदायित्व बहन गर्दै संस्थाको सफल अबतरण हुने गरि कार्यसम्पादन गर्ने।
३.परिषदका उपाध्यक्ष श्री टिकाराम खरेल ज्यू की ममतामयी आमाको निधन प्रति दुख ब्यक्त गर्दै महत मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानहोस भन्ने कामना गर्दछौ।
४. कोभिडबाट सुरक्षित रहदै आफु पनि बाचौ अरुलाई पनि बचाऔ भन्दै, जापान सरकार र नेपाली दुतावासले प्रकासन गरेका सूचना तथा प्रयोग गर्नु पर्ने नियम पालना गर्न अनुरोध गर्दछौ।
५.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमी लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनि दिएको अभिव्यक्ति र उक्त कार्य प्रति खेद प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षण गर्दछौ।
एनआरएनए जापान पुनर्गठित कार्यसमिति:-
१. अध्यक्ष- अनिता गुरुङ
२. बरिष्ठ उपाध्यक्ष- छत्र दहाल
३. उपाध्यक्ष- नवराज गौतम
४.उपाध्यक्ष-टिकाराम कडेल
५.उपाध्यक्ष-गंगा घर्ति मगर
६.उपाध्यक्ष-हरि चन्द्र लामा
७. उपाध्यक्ष- टिकाराम खरेल
८.म.उपाध्यक्ष-मन्जु गिरी
९.महासचिव- बिकाश बस्नेत
१०.सचिव-बिमानसिंह मुक्तान
११.सचिव-ईन्द्रजित अधिकारी
१२.म.सचिव-निर्मला भट्ट
१३.कोषाध्यक्ष-कालिका थापा
१४.सहकोषाध्यक्ष-जिवन गुरुङ
१५.प्रवक्ता- सरिता ढकाल
१६.युवा संयोजक- राजेश खनाल
१७..महिला संयोजक- कमला काप्री
१८.सदस्य- सुरेश गिरी
१९.कृष्ण भण्डारी
२०.नृप बुडा
२१.बाबुराम खरेल
२२.राम प्रसाद शर्मा धनपती
२३.फडिन्द्र पहाडी
२४.अर्जुन केसी
२५.प्रेम कडेल
२६.सुरेश सापकोटा
२७.लक्षमण श्रेष्ठ
२८.अमर केसी
२९.मनिष मगर
३०.शिवु थापा
३१.नरेश राई
३२.मनकुमारी ॲगाई
३३.रबि पोखरेल
फेसबुकबाट तपाइको प्रतिक्रिया