टासी लामाको कस्तो याद दिएर गयौ बोलको गीतमा सार्वजानिक हुँदै

फुर्वा शेर्पा, टोकियो । जापानमा नेपाली समुदायमाझ सुपरिचित गायक टासी लामाले रुप कुमार तामाङको कस्तो याद दिएर गयौ बोलको गीतमा ऋयखभच कयलन भिडियो
चाँडै युट्युव मार्फत सार्वजानिक गर्ने तयारीमा रहेका छन ।
जापानको ओदाइवास्थित मिसाकीमाचीको सुन्दर वातावरणमा छयांकन गरिएको सोही गीतको शब्द बिना थिङ तामाङ, म्युजिक एरेन्जर जोग लाल तामाङ, स्वर रुप कुमार तामाङ ,मोडलको भुमिकामा गायक टासी लामा र शोभा ग्लान तामाङ रहेका छन ।
भिडियोको कोरियोग्राफर गायक टासी लामा स्वयं रहेको र भिडियो निर्माण गर्न क्यामरामा सागर मोक्तानले साथ दिएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया