उत्पादन पछि प्राप्त हुने अनुदानको आशा मरे पछि :

ऋषिकेश घिमिरे लेख्नु हुन्छ, यस्तो किन हुन्छ!

=============
उत्पादन पछि प्राप्त हुने अनुदानको आशा मरे पछि बजार ब्यबस्थापन वा ढुवानी मध्ये कुनै एक शिर्षकमा त पक्कै पनि सहयाेग मिल्छ कि भनेर धेर‌ दिन सम्म हामी राइनास नगरपाली धायौं,तर हाम्रो दुखेसो लाई पालिकाले संबाेधन गर्ननै चाहेन ,फलस्वरूप एकातिर सयौं राेपनि जमिनमा उत्पादन भएकाे केरा अलपत्र छ भने अर्कोतिर किसानहरु पुरपुराेमा हात राखेर आंफैलाई धिक्कारेर बस्न बाध्य छन्!

फेसबुकबाट तपाइको प्रतिक्रिया