ONF जापान गुन्मा क्षेत्रिय कमिटिले तीज बिशेष कार्यक्रम एतिहासिक रुपमा सम्पन्न गर्यो:

गुन्मा: “जोगाउ संस्कार संस्कृति !प्रवासी नेपाली मञ्च तपाईंको घर माइती”स्लोगन राख्दै गुन्मा क्षेत्रमा रहेका नेपाली चेलिवेटी लाई प्रवासी नेपाली मञ्च गुन्मा क्षेत्रीय कमिटीले आयोजना तीज विशेष कार्यक्रम सम्पन्न भयको छ।कार्यक्रममा उपस्थित हनुभएका सम्पूर्ण महिला दीदीबहिनीहरूलाई आयोजक कमिटि को तर्फ बाट धन्यवाद तथा आभार व्यक्त गरिएको छ। कार्यक्रममा राष्ट्रिय कमिटिका सदस्य बुद्धि राज गोले, कमिटिका पदाधिकारी तथा सदस्यको बाक्लो उपस्थिति रहेको थियो। क्षेत्रीय कमिटी का अध्यक्ष नसिर मियाले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्नु भयो।


फेसबुकबाट तपाइको प्रतिक्रिया