महिला समुहजापानले तीज महोत्सव गर्यौ:

टोकियो: देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आमा बुवा दाजु भाई दिदिबहिनी हरुलाई महिलाहरुको महान चाड हरितालिका तीज को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै महिला समुह जापानकी संयोजक आफ्नो फेसबुक मार्फत यस्तो लेख्छिन्:

महिला समुह जापानको आयोजनामा हिजो भएको तीज बिशेष कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथी अनिता गुरुङ ज्यू बिशेष अतिथी ग्रिस्मा पौडेल ज्यु इन्दिरा सुजुकी ज्यु कलाकार ज्यु हरुमा सुर्य खड्का ज्यु शिव केसी ज्यु निशा छेत्री ज्यु चेतन घर्ती मगर ज्यु समाजसेबी बुद्दिराज घिमिरे ज्यू चुणामणी भट्टराई ज्यू सरोज खत्री ज्यू र हाम्रो निमन्त्रणा लाई सहर्स् सुइकार गरी यस दर खाने कार्यक्रम लाई सभ्य र भब्य रुपमा सफल पारी हामीलाई हौसला प्रदान गर्न अतिथीको रुपमा पाल्नुभएका उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाई र आउने मन हुदा हुदै पनि आफ्नो कार्य ब्यस्तता र कार्यक्रम धेरै ठाउँमा जुधेका कारण आउन नपाउने साथीहरुलाई पनि म कार्यक्रम संयोजक कमला काप्री को तर्फ देखी र महिला समुह जापान को तर्फदेखी फेरी पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
पक्कै आगामी दिनका कार्यक्रममा समय मिलाउनु हुनेछ भन्ने आसा पनि रखेकी छु ।

कार्यक्रम मा राम्रो नाच्ने २ जना लाई पुरस्कारको ब्यबस्था गरिए पनि धेरै जनाले राम्रो नाचेर कार्यक्रको शोभा बढाउनु भएकोले ४ जना बहिनी हरुले पुरस्कार र प्रमाणपत्र हात पार्न सफल हुनुभएकोमा फेरी पनि बधाई दिन चाहन्छु ।

छोटो समयमा तय भएको कार्यक्रम भएकोले कही कतै कमी कमजोरी भएको भए आफ्नै दिदिबहिनी आफ्नै चेलीबेटी सम्झी क्षमा दिनुहुनेछ भन्ने पुर्ण विश्वाश गर्दै
यस कार्यक्रममा मनै देखी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण माहनुभाबहरुलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दै अब आउने दिनमा पनि यहाँहरुको यस्तै माया साथ सहयोग को अपेक्षा गर्दछौ ।🙏🙏🙏
कार्यक्रम संयोजक
कमला काप्री

फेसबुकबाट तपाइको प्रतिक्रिया