नेपाली प्रवासी मन्च जापान क्युशु कार्यसमितीले आयोजना गरिएको तीज विशेष कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न :

जापान:नेपाली प्रवासी मन्च जापान क्युशु कार्यसमितीले आयोजना गरिएको तीज विशेष कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको छ।निमन्त्रणा लाई स्वीकार गरेर उपस्थित हनुभएको सम्पूर्ण महिला दीदी बहिनी हरूलाई क्युशु कार्यसमिती हार्दिक हार्दिक हार्दिक धन्यवाद आभार साथै ब्यबस्थापन मा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरेको अध्यक्ष केशव लामिछानेले जानकारी दिनु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: